कुमार दुमि राई र किशु गुरुङले ल्याए नयाँ गीत....

विनोद विनिर्जारा राई : काठमाण्डौ
अमेरिकाको आसिङटन ऐयाटलमा बसोबासस गर्दै आएका कुमार दुमि राई  अहिलेको पछिल्लो समयमा निकै नै गीत संगीतमा ब्यास्त छन ।

आफ्नो " अपेक्षा " एल्बमको बिमोचन पछि निकै गीतहरुमा संगीत भरी सकेका दुमिले अहिले हाल सालै कबि ताम्लिङको " आकाङ्क्षा " एल्बममा कबि ताम्लिङको एकल शब्दमा रहेयो यो एल्बममा भने दुमिले एकल संगीत भरेका छन जसमा दुमि आफैले पनि नै चर्चित ख्याती प्राप्त गायिका मेलिना राई सग पनि आफ्नो सुमधुर आवाज दिएका छन ।

उहाँले गर्नु भएको संगीतका गीतहरु चर्चित गायक गायिकाहरु सुमधुर आवाज दिनु भएको छ जस्तै : मेलिना राई , जितेन राई , राजेश पायल राई , श्रीयासी चेम्जोङ जस्ता चर्चित कलाकरहरु आवाज दिनु भएको छ ।
तेस्तै गरि ईन्टरनेटको दुनियाँमा कभर गीतबाट निकै चर्चा कमाएकी किशु गुरुङ सोलुखुम्बुमा जन्म भै झापा बसोबस गर्दै आएकी कामको सिलसिलामा इजरायल पुगेकी गुरुङ्ले इजरायललाई कर्म भुमी बनाइ कभर गीतबाट चर्चा परिचर्चा पाएकी गुरुङ्ले भने अहिले पर्देशी भुमी इजरायलबाटै " मै राम्री " एल्बममा रहेक आफ्नै केहि गीतहरु बजारमा ल्याइ सकेकी छिन ।

सानै देखी गीत संगीतलाई माया गर्ने फेरि अमेरिका बस्ने कुमार दुमि राई सगको युगल गीत लिएर आएकी छि जसमा निकै मिठो संगीत भर्नु भएको छ कुमार दुमि राई आफैले र मेल भोकलमा पनि उहाँले सुमधुर आवाज दिनु भएको छ ।

र आफ्नै गाउँ परिबेशलाई समेटि किशु गुरुङ आफै लेख्नु भएको यो पुर्बेली गीत " पुर्ब झापा बिर्तामोड "जसमा फिमेल भोकमा किशु गुरुङ आफै दिनु भएको छ कुमार दुमि राई र किशु गुरुङको "पुर्ब झापा बिर्तामोड "को लिप्सिङ भिडियो सर्बजनिक भएको छ भिडियो सहित हेर्न नभुल्नु होला ।

Comments