ईलामको श्रीअन्तुबाट देखिएको सुर्योदयlश्रीअन्तु भन्न वित्तिकै झुल्के घामको याद सबैलाई आई हाल्छlश्रीअन्तु विशेस गरेर झुल्के घाम हेर्नलाई पर्यटक जाने गर्छl
श्रीअन्तुको अर्को विशेषता बोटिंग पनि हो बोटिंग खेल्न पर्यटकहरु लालायित हुन्छन जसको कारण पर्यटकहरु टाडा टाडा बाट त्यहा जाने गर्छनl
Comments
Post a Comment